पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई आज विहानै प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।
भदौ २३ मा जेनजी पस्ताका बालबालीकामाथि तत्कालिन सरकारले गरेको दमनको विषयमा गठित उच्चस्तरिय छानबीन समितिको सिफारिसको आधारमा उनलाई पक्राउ गरिएको हो । जरुरी पक्राउ पुर्जीको आधारमा उनी पक्रा परेका हुन ।

 

सिफारिस