एजेन्सी, १४ चैत्र । समाचार एजेन्सी पिटिआईका अनुसार उत्तराखन्डमा राष्ट्रपति शासन लागु भएको छ । पीटीआईले सुत्रबो हवाला दिँदै लेखे अनुसार राष्ट्रपति प्रणव मुखर्जीले आईतबार विहानै दस्ताबेजमा हस्ताक्षेर गरेका छन् ।
शनिबार राती उत्तराखन्डको राजनीतिक संकटमा केन्द्रीय मन्त्री मन्डलको आपतकालीन बैठक बसेको थियो जसमा राष्ट्रपति शासन लागु गर्ने सिफारिश भएको थियो ।
मन्त्रिमण्डलको बैठकपछि वित्त मनत्री अरुण जेटलीले रात अबेर राष्ट्रपतिलाई अवस्थाको बारेमा जानकारी गराएका थिए । राज्यमा कांग्रेसको नौ विधायकको विरोधको बाबजुत मुश्किलले घुसेका हरशि रावत सरकारले २८ मार्चमा बहुमत सावित गर्दै थिए ।
आईतबार नै मुख्यमन्त्री हरीश रावतले आरोप लगाएका थिएकी, ‘भाजपा लगातार राज्यमा राष्ट्रपति शासन लगाउने धम्की दिइरहेको छ’