धादिङका हिमेश पन्त बने नेपालकै पहिलो कमेडी च्याम्पियन, जिते २५ लाख नगद र कार !

दियो पोस्ट  

काठमाडौं, १ चैत्र । धादिङका हिमेश पन्तले नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि जितेका छन् ।


अन्य २ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेका हुन् ।

सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। धादिङका पन्त लामो समयदेखि हास्य व्यंग्यमा क्रियाशिल छन् ।

सिफारिस