यस्तो छ जहाज अपहरणकारीको इच्छा

दियो पोस्ट  

एजेन्सी, काठमाडौ १६ । इजिप्ट एयरको विमान एमएस १८१लाई अपहरण गरे साइप्रसको लारनाका एयरपोर्टमा अवतरण गराउने अपहरणकारीको बारेमा जानकारी बाहिर आउन थालेका छन् ।
उसको नाम इब्राहिम समाहा हो । उसको उमेर २७ बर्ष ।
उ मिस्रको नागरिक हो । उसले कुराकानीकोलागि दोभाषेको माग गरेको छ । भने जहाज अपहरणपछि राजनीतिक शरण मागि रहेको छ ।
उ इस्तानाबुल जान चाहन्थ्यो तर जहाजमा इन्धन प्रयाप्त नहुदा उसको सपना सपना नै रह्यो ।
साइप्रसमा भएकि आफ्नी श्रीमतिलाई पत्र पठाउन चाहिरहेको बताइएको छ ।