विमान अपहरण कुनै आतंकवादी घटना होइन : साइप्रस राष्ट्रपति

दियो पोस्ट  

एजेन्सी, १६ चैत । साइप्रसका राष्ट्रपति निकोस अनास्तासिएदस्ले विमान अपहरण कुनै आतंकवादीले नगरेको बताएका छन् । मंगलबार भएको इजिप्ट एयरको विमान अपहरणबारे संचारकर्मिसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हरेक समय कोही न कोही महिला लिप्त हुन्छन्,’ उनले भने, ।
त्यस्तै नागरिक विमान मन्त्री शेरीफ फातेले विमानमा रहेका ७ जनालाई रिहा गर्ने प्रयास भईरहेको बताए ।