गृहमन्त्री बादललाई भेटेपछि विप्लव नख्खु कारागारमा : हेमन्त प्रकाशसहित छलफलमा !

गृहमन्त्री बादललाई भेटेपछि विप्लव नख्खु कारागारमा : हेमन्त प्रकाशसहित छलफलमा !

काठमाडौं, २२ फागुन । गृहमन्त्री राम बहादुर थापालाई भेटेपछि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले नख्खु कारागारमा रहेका हेमन्त प्रकाश ओली सुदर्शनलाई भेटेका छन् ।


एनसेल केन्द्रीय कार्यालयमा बम विष्फोटनको आरोपमा जेलमा रहेका उनलाई भेट्न विप्लव सहित, बरिष्ठ नेता प्रकाण्ड र वार्ता टोलीका सदस्य उदय बहादुर चलाउने समेत पुगेका छन् ।


विप्लव त्यहाँ पुग्दा जेलमा रहेका कार्यकर्ताले सम्मान गरेका थिए । उनीहरुबीच जेलरको कार्यकक्षमै भेट भएको स्रोतले जनाएको छ ।

Trending News