एमाले निकट अनेरास्ववियु फुट्यो : सुदेश पराजुली अध्यक्ष, आरती लामा महासचिव !

दियोपोस्ट संवाददाता

काठमाडौं, १० चैत्र । नेपाल कम्युनिस्ट पार्टी एमालेका माधव नेपाल झलनाथ खनाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज राजधानीमा राष्ट्रिय भेला सम्पन्न गरेको छ ।


भेलाले ओली सरकारको विरोधमा सडकमा उत्रिएका विद्यार्थी नेता सुदेश पराजुलीलाई अध्यक्षमा चयन गरेको छ ।

त्यस्तै सहअध्यक्षमा वासिम आलमलाई चयन गरेको छ ।

त्यस्तै सडक अघिल्लो पंति:मा देखिने आरती लामालाई महासचिव चयन गरेको छ ।

सम्बन्धित खबर