काठमाडौं, चैत्र २७ । काठमाडौं आसपास भूकम्पको ठूलो धक्का महसुश भएको छ । भूकम्पको धक्का पछि सर्वसाधारण आतंकीत बनेका छन् । केही सर्वसाधारण सडकमा समेत देखिएका छन् ।
साँझ ७ बजेर ५ मिनेट जाँदा ललितपुरको भैँसेपाटीलाई केन्द्र विन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को परकम्प भएको जनाएको छ ।