देशबासीको नाममा संबोधन गर्नुअघि मोदीलाई प्रधानमन्त्री ओलीको फोन

diyopost.com
दियो पोस्ट  मंगलबार, चैत्र ३०, २०७२ | ११:२४:३९

काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन् । देशबासीको नाममा संबोधन गर्नुअघि उनले आफ्ना समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन् ।
उनका सहयोगीका अनुसार प्रधानमन्त्री ओली भारतको केरला राज्यको पुत्तिगंल मन्दिरमा भएको आगलागीबारे दुःख व्यक्त गरेका थिए । उनले उक्त घटनामा ज्व्यान गुमाउने परिवार प्रति गहिरो समबेदना प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल गरेको बताइएको छ । यद्यपी उनको सचिवालयले भने अस्विकार गरेको छ ।

सम्बन्धित खबर