काठमाडौं, १३ वैशाख । विश्वको ठूलो संचार संस्था बीबीसीले कनकमणि दीक्षितलाई ‘तत्कालिन राजाको मुख्य सचिव’ भनेर उल्लेख गरेको छ ।
स्रोत नखुलेको अकुत सम्पत्तिबारे छानबीन गर्न अख्तियारको हिरासतमा रहेका दीक्षितलाई बीबीसी हिन्दीले, ‘पूर्वमुख्य सचिव’ भनेर सम्बोधन गरेको छ ।
‘कनक मणि नेपाल में राजतंत्र के दौरान सरकार के मुख्य सचिव थे।’ प्रकाशित समाचारमा भनिएकोछ, ‘वे राजतंत्र के खिलाफ चले आंदोलन का हिस्सा रह चुके हैं।’