एमाले कर्णालीको विशेष अधिकारका पक्षमा

एमाले कर्णालीको विशेष अधिकारका पक्षमा

कालीकोट, १४ वैशाख । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आफ्नो दल विशेष अधिकार सहितको कर्णाली प्रदेशको पक्षमा रहेको बताए ।

एमालेको नवौँ जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले कर्णालीको विकास र समृद्धिका निम्ति राज्यबाट फरक खालको योजना बनाउन जरुरी छ । कार्यक्रममा युवा नेत्री रामकुमारी झांँक्री सहितका नेताहरुले अधिवेशनको शुभकामना दिएका छन् ।
पार्टी जिल्ला अध्यक्षका लागि नेसनल शाही, धीरबहादुर विष्ट, तुलाराज सिंखडा, विश्वराज बम र भरतराज धिताल आकाङ्क्षी छन ।

Trending News