एजेन्सी, १७ वैशाख । रहस्यमयि देश उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनले ‘डान्स प्रतियोगिता’मा भाग लिएको कोरियाली सञ्चार माध्यमले दाबी गरेका छन् । उनीहरुले कोरियाली राष्ट्रिय टेलिभिजनलाई उदृत गर्दै उनले नाचेको भिडियो समेत युटुभमा राखेका छन् ।
उनले नाचेको भिडियो यस्तो छ ।