काठमाडौं, ११ वैशाख । काठमाडौंमा ठूलो भूकम्पको आभास भएको छ ।
२०७२ सालको वैशाख १२ गते आएको ठूलो भूकम्पको ६ वर्ष पश्चात ठूलो भूकम्पको झड्का महशुस भएको हो । विहान ६ बजेर ३० मिनेट जाँदा ठूलो भूकम्पको धक्का महशुस भएको हो ।
धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।