बीबीसी : युक्रेनका राष्ट्रपति भ्लादोमिर ज्वलोनोस्कीले युद्ध अन्त्यको लागि रसिन राष्ट्रपति भ्लादमिर पुटिन समक्ष अनुरोध गरेका छन् ।
‘मलाई लाग्छ जसले यो युद्ध शुरु गरे उसले यो युद्ध समाप्त गर्न सक्षम छ,’ जेलेनेस्कीले पत्रकार सम्मेलनमा भने ।
यदि दुई देशबीच शान्ती सम्झौता गराउने हो भने आफू पुटिनसँग भेट्न कुनै डर नरहेको उनले बताए ।