युक्रेनका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिन समक्ष युद्ध अन्त्य गर्न आग्रह

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख ११, २०७९ | ७:३२:१२

बीबीसी : युक्रेनका राष्ट्रपति भ्लादोमिर ज्वलोनोस्कीले युद्ध अन्त्यको लागि रसिन राष्ट्रपति भ्लादमिर पुटिन समक्ष अनुरोध गरेका छन् ।

‘मलाई लाग्छ जसले यो युद्ध शुरु गरे उसले यो युद्ध समाप्त गर्न सक्षम छ,’ जेलेनेस्कीले पत्रकार सम्मेलनमा भने ।

यदि दुई देशबीच शान्ती सम्झौता गराउने हो भने आफू पुटिनसँग भेट्न कुनै डर नरहेको उनले बताए ।

सम्बन्धित खबर