एमाओवादीको स्थायी समिति बैठक साँझ ५ बजेसम्मका लागि स्थगित

दियो पोस्ट  

काठमाडौं, १९ चैत । एमाओवादीको स्थायी समितिको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ८ बजेबाट प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा समसामयिक राजनीति र सांगठनीक बिषयमा छलफल भएको एक जना स्थायी समिति सदस्यले बताए । यसअघि मंगलबार बसेको स्थायी समिति बैठक उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निवास हात्तिवनमा बसेको थियो ।

सम्बन्धित खबर