भारतीय टिभीले नेपालका प्रधान सेनापतिलार्ई भारतीय भनेर लेखेपछि..(भिडियोसहित)

भारतीय टिभीले नेपालका प्रधान सेनापतिलार्ई भारतीय भनेर लेखेपछि..(भिडियोसहित)

काठमाडौं, १९ वैशाख । भारतीय एक टेलिभिजनले नेपालका तत्कालिन प्रधानसेनापति गौरब शम्सेर राणालाई भारतीय प्रधानसेनापति भनेर प्रशासरण गरेको भेटिएको छ ।

नेपालमा एकवर्ष अघि आएको विनाशकारी भूकम्पको समयमा स्काई न्युज टेलिभिजनले राणालाई भारतीय सेना प्रमुख भनेर लेखेको पाइएको हो ।
टलिभिजनमा प्रशारित राणाको प्रतिक्रियासँगै लेखिएको उनको परिचयमा भारतीय सेना प्रमुख भनिएको छ । यस विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

स्काई न्युजले प्रशारण गरेको टेलिभिजन कार्यक्रम यस्तो छ ।

 

Trending News