एकाविहानै भूकम्पको धक्का, धादिङका सर्वसाधारण सडकमा

दियो पोस्ट  

काठमाडौं – बुधबार बिहानै काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।

गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङलाई केन्द्र बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

धादिङका सर्वसाधरण भूकम्पको धक्कापछि सडकमा निस्केको हाम्रो संवाददाताले बताएका छन् ।

सिफारिस