स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका सार्वजनिक (तालिकासहित)

दियो पोस्ट  

काठमाडौं, १८ जेठ । त्रिभूवन विश्वविद्यालयबाट सञ्चालित तीन वर्षे स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका सार्वजनिक भएको छ । परिक्षा कार्यलय बल्खुद्वारा २०७३ मा सञ्चालन गर्न लागेको परिक्षयही आसार २२ गतेबाट शुरु हुन लागेको हो ।

मानविकी, व्यवस्थापन, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायमा नियमित तथा प्राईभेट तथा आंशिक परीक्षा दिने पिरक्षार्थीहरुले परीक्षा दिन पाउनेछन् ।
परिक्षा नियन्त्रण कार्यलय बल्खुद्वारा जारी गरिएको तालिका जुम गरेर हेर्नहोस् ।

exam sedul 2nd year