बिमल घर्तिकी बहिनी मृत अवस्थामा भेटिइन्

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । नेपाली पूmटबल टिमका स्ट्राईकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगर मृत अवस्थामा भेटिएकी छिन् । बर्दाघाट नगरपालिका ८ स्थायी घर भएका उनी घरमै मृत अवस्थामा भेटिएको जनाइएको छ ।

१७ वर्षकी मनिषले प्रवेशिका परिक्षा अन्तर्गत ११ कक्षाको परिक्षा दिएकी थिईन् । प्रहरी घटनामा समलग्न रहेको अभियोगमा आशिष चौधरी सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आशिष र मनिसाबीच प्रेम सम्बन्ध रहेको र त्यसै अनुसार अनुसन्धान भईरहेको छ