स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट बिनियोजन

बजेट २०७९/०८०

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ १५, २०७९ | १७:४१:१०

काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।

सम्बन्धित खबर