काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि उक्त बजेट विनियोजित गरेका हुन् ।
Anamnagar Kathmandu, Nepal Regd No:५२१/२०७४–७५ Editor in chief : Sudip Bishwakarma Editor: Rita Budhathoki