पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति : सरकारले महान्यायाधीवक्ता मार्फत अदालतलाई धम्क्यायो’

दियो पोस्ट  

काठमाडौं, २९ जेठ । मुलुकका पाँच पूर्व प्रधानमन्त्रीहरुले सरकारले चुरे दोहनका लागि खुला गरेको विषयमा विरोध गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा, माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले कामचलाउ सरकारले दिर्घकालिन निर्णय गरेको भन्दै विरोध जनाएका हुन ।


काम चलाउ सरकारको गलत क्रियाकलापलाई साथ नदिन प्रशासन तथा सुरक्षा निकायलाई अपिल समेत उनीहरुले गरेका छन् ।
यस्तो छ वक्तव्य