छात्रबृत्तिमा एमबिबिएस डाक्टर बनेका रामजी रामले थाले निशुल्क अध्यापन !

diyopost.com
दियो पोस्ट  सोमबार, साउन ०९, २०७९ | १३:१८:५९

विरगन्ज । छात्रबृत्तिमा एमबीबीएस परिक्षा पास गरेपछि डा. रामजी रामले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क अध्यापन गराउन थालेका छन् ।

रौतहटको गढीमाई नगरपालिका–९ का डा। रामले शूल्क तिर्न नसक्ने गरिब जेहन्दार र दलित समुदायका बालबालिकाहरुलाई अध्यापन गराउन थालेका हुन् । उनले चमार, मुसहर, डोम तथा वादी समुदायका विद्यार्थीहरुलाई निःशूल्क शिक्षण गराउन थालेका छन् ।

उनीसँग ११, १२ एमबिबिएस पहिलो वर्ष, दोस्रो, तेस्रो, चौथो र फाइनल वर्षको तयारी पनि गर्ने सक्नेछन् ।

 

सम्बन्धित खबर