विरगन्ज । छात्रबृत्तिमा एमबीबीएस परिक्षा पास गरेपछि डा. रामजी रामले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क अध्यापन गराउन थालेका छन् ।
रौतहटको गढीमाई नगरपालिका–९ का डा। रामले शूल्क तिर्न नसक्ने गरिब जेहन्दार र दलित समुदायका बालबालिकाहरुलाई अध्यापन गराउन थालेका हुन् । उनले चमार, मुसहर, डोम तथा वादी समुदायका विद्यार्थीहरुलाई निःशूल्क शिक्षण गराउन थालेका छन् ।
उनीसँग ११, १२ एमबिबिएस पहिलो वर्ष, दोस्रो, तेस्रो, चौथो र फाइनल वर्षको तयारी पनि गर्ने सक्नेछन् ।