महिला साफ च्याम्पियनसिप: सहभागी राष्ट्रको समुह विभाजन

दियो पोस्ट  

भदौ २१ देखी नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपको समुह विभाजन भएको छ । नेपालसहित सात राष्ट्रको शहभागीता रहने यस प्रतियोगिता दुई समुहमा विभाजन गरिएको हो । नेपाल, श्रीलंका र भुटान समुह बी मा छन् भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान समुह ए मा रहेका छन् ।

प्रायजसो खेलमा फाइनल पुगेको नेपालले भारतसँग पराजय व्यहोर्दै आएको छ । प्रतियोगिता नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

सम्बन्धित खबर