डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेकी हुन् ।

नियुक्तिपछि डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सम्बन्धित खबर