ओली समुहमै फूट : प्रेम आले र किसन श्रेष्ठद्वारा देउवाको पक्षमा मतदान !

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेको केपी ओली समुहका केही नेताले समेत प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गरेका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । संसद अपहरणको मुद्दामा विवादित बनेका तनहुँका सांसद किसन कुमार श्रेष्ठले पनि देउवालाई मत दिएका छन् ।