दामोदर ढकालको खण्डन : समाचार पुष्टि गर्न चुनौती !

दियो पोस्ट  

 

काठमाडौं । पर्यटन व्यावसायी दामोदर ढकालले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । पदयात्री पर्यटक उद्दारको नाममा भइरहेको ठगीधन्दामा समलग्न भएको भन्दै दियोपोस्टमा प्रकाशित समाचारको उनले खण्डन गरेका हुन् ।

यस्तो छ उनको खण्डन