काठमाडौंमा मनाइयो विश्व आदिवासी जनजाति दिवस

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंमा शुक्रबार विश्व आदिवासी जनजाति दिवस मनाइएको छ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले विभिन्न कार्यक्रम गरी आदिवासी जनजाति दिवस मनाएको हो।

सम्बन्धित खबर

सिफारिस