प्रतिनिधि सभा बैठकमा एमालेद्वारा लफडा : नाराबाजीपछि बैठक स्थगित !

diyopost.com
दियो पोस्ट  बुधबार, भाद्र २३, २०७८ | १९:२१:३७

काठमाडौं, २३ भदौ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधी सभा बैठकमा नाराबाजी गरेका छन् ।

उनीहरुले छुट्टै पार्टी गठन गरेर गएका सांसदहरुलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।


सभामुख अग्नि सापकोटाले सांसदहरुलाई नियम २१ को खण्ड ख र ग अनुसार कारबाही गर्ने बताएका छन् । देशमा संविधान नियम भएकाले त्यो बुझ्न उनले ध्यानाकर्षण गरिरहेका छन् ।


अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सम्बन्धित खबर