काठमाडौं, २३ भदौ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधी सभा बैठकमा नाराबाजी गरेका छन् ।
उनीहरुले छुट्टै पार्टी गठन गरेर गएका सांसदहरुलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।
सभामुख अग्नि सापकोटाले सांसदहरुलाई नियम २१ को खण्ड ख र ग अनुसार कारबाही गर्ने बताएका छन् । देशमा संविधान नियम भएकाले त्यो बुझ्न उनले ध्यानाकर्षण गरिरहेका छन् ।
अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।