एमसीसीकी उपाध्यक्ष फातिमा बसेको मेरियट होटल स्वागत नेपालको पार्टीको कब्जामा !

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र २६, २०७८ | ०:४३:०१

काठमाडौं, २५ भदौ । मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिामा सुमार बसेको होटल उन्नत लोकतान्त्रिक पार्टीका कार्यकर्ताले कब्जा गरेका छन् ।

उनीहरुले अघि नै बुक गरेको पार्टीका अध्यक्ष स्वागत नेपालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

‘फातिमा सुमार बसेको होटेल मेरिओटमा हामी दर्जनौंको संख्यामा प्रवेश गरिसक्यौं हामीले पनि सो होटेल उहाँले जस्तै पहिल्यै बुक गरेका थियौं,’ नेपालले भने,‘हामी उहाँलाई तत्काल एमसीसी प्रस्ताव खारेज भएको घोषणा गर्न आग्रह गर्दछौं । उहाँ लोकतान्त्रिक देशको हो भने हाम्रो शान्तिपूर्ण प्रस्ताव उहाँले स्वीकार गर्नुहुनेछ ।’

सम्बन्धित खबर