राष्ट्रपति भण्डारी ४ दिने भ्रमणको लागि कतार प्रस्थान, विमानस्थलमा जे देखियो (फोटोफिचर)

राष्ट्रपति भण्डारी ४ दिने भ्रमणको लागि कतार प्रस्थान, विमानस्थलमा जे देखियो (फोटोफिचर)

काठमाडौँ, कात्तिक १२ । राष्ट्रपति विद्यादेवि भण्डारी ४ दिने कतार भ्रमणका लागि कतार प्रस्थान गरकी छिन् । सोमबार त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीलाई विदाई गर्नको लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत नेताहरु गएका थिए ।

राष्ट्रपति भण्डारीलाई विदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।

भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

अस्वस्थ भई अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी हुन सकेनन् ।

 

Trending News