कृष्ण बहादुर महराले खाएको रक्सीको बोतल र कपडा प्रहरीद्वारा बरामद

दियो पोस्ट  

काठमाडौं, १४ असोज । बलात्कारको अरोप लागेपछि सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए । प्रहरीले घटनाको छाबीन थालेको छ ।


राजधानीको सुविधानगरस्थित पीडित रोशनी शाहीको घरमा मंगलबार प्रहरी पुगेको छ । प्रहरीले उनको घरबाट रक्सीको बोतल, कपडा, र अन्य सबुत संकलन गरेको छ ।


प्रहरीले घटनाको विषयमा सिसि टिभी फूटेज संकलनको तयारी थालेको छ ।

तस्विर स्रोत : हाम्राकुरा डटकम