प्रधानमन्त्री केपी ओली डिस्चार्ज

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मृगौलाको डायलाईसिस सकिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको डिस्चार्जबारे ग्राण्डी अस्पतालले औपचारिक जानकारी दिएको छ ।

ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस गरिएको बताए । उनले आफूहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे भन्न नचाहेको स्वकार गमेत गरे ।

सम्बन्धित खबर