उपचारपछि प्रधानमन्त्री ओली तन्दुरुस्त ! हिँडेरै देखाइदिए (तस्विरसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राजधानीको ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको जनाइएको छ ।
उनी बुधबार बिहान अस्पताल भर्ना भएका थिए। मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि उनको दुईपटक हेमोडायलासिस गरिएको चिकित्सकहरुले बताएका छन् । ग्राण्डी अस्पतालबाट प्रधानमन्त्री हिँडेरै गाडीसम्म पुगेको तस्विर समेत सार्वजनिक भएको छ ।

सम्बन्धित खबर