धानको बाला झुल्यो खेतैमा ! (फोटो फिचर)

diyopost.com
Diyo post  सोमबार, कार्तिक २६, २०७५ | ९:५६:३७

काठमाडौं । दसैं र तिहार सकिएसँगै छठपर्वको रौनक पनि सुरु भैसकेको छ । बसन्त ऋतुसँगै आउने चाडपर्वले बर्खामा लगाएको खेती भित्राउने चटारो पनि बोकेर आउछ ।

अहिले किसानहरुलाई खेतबारीको अन्नपात भित्राउन भ्याईनभ्याई छ । धान काट्ने, अनि घरमा भित्राउने चटारो यतिबेला नेपालका प्रायः सबै ठाउँमा छ । धादिङका केही ठाउँका धानको बालालाई दियोपोष्टले तस्वीर कैद गरेको छ ।

सम्बन्धित खबर