‘भिआइपी ठग’ रुप ज्योती ठगि आरोपमा पक्राउ !

‘भिआइपी ठग’ रुप ज्योती ठगि आरोपमा पक्राउ !

काठमाडौँ २१ कार्तिक । ज्योती ग्रुपका अध्यक्ष तथा चर्चित व्यावसायी रुप ज्योती पक्राउ परेका छन् । उनलाई प्रहरीले त्रिभूवन विमानस्थलबाट पक्राउ गरेको हो ।
अपार्टमेन्ट व्यावसायी ज्योतीले ठगी गरेको भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई भिआइपी ठग भनेर समेत चिनिने गरेको छ ।

गृह मन्त्रालयको त्यो पत्र जसले ‘भिआइपी ठग’ रुप ज्योती प्रहरीको फन्दामा परे !

Trending News