ठगी अयिभोगमा अघोरी बाबाकी श्रीमती शारदा केसी पक्राउ !

दियो पोस्ट  

काठमाडौं, २५ कार्तिक । अघोरी बाबाको रुपमा चिनिएका विजय केसीले केही महिना अघि विवाहा गरेको चर्चा भएको थियो । उनै केसीको श्रीमतीको रुपमा चर्चित शारदा पाण्डे केसीलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ ।

ठगी अभियोगमा मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत बौद्धका डिएसपी रमेश बहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार केसीलाई अब ठगी अभियोगमा मुद्दा चलाइनेछ ।

सिफारिस