हुलाकी राजमार्गमा भारतले बनाएको पुल र कल्भर्टको डिजाईन अस्वीकार गर्दै सरकार

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर २३, २०७५ | ६:३३:०५

काठमाडौं, मंसिर २३ । पानी पास नहुने पुल÷कल्भर्ट भत्काएर सजिलै पानी पास हुने बनाउछौँ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको समानान्तर हुने गरी २० देखि ३० किलोमिटर दक्षिणतर्फ झापादेखि कञ्चनपुर जिल्लासम्म निर्माण हुदै गरेको हुलाकी राजमार्गका अधिकांश पुल र कल्भर्टहरुको डिजाईनलाई सरकारले परिवर्तन गर्ने भएको छ ।

भारतले नेपाली भूमी डुवानमा पार्ने उदेश्यले पुल र पानी पास हुने कल्भर्टहरुको डिजाईन गरेको पुष्टी भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाईन परिवर्तन गर्ने निचोडमा पुगेको हो । आजको आर्थिक दैनिकमा खबर छ ।

सम्बन्धित खबर