अर्थ/व्यापार

नेप्सेमा १ दशमलव ७७ अंकको बृद्धी , २ अर्ब भन्दा धेरैको कारोबार
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन आज मंगलवार १४ सय विन्दुमा पुगेको छ । नेप्से आज १ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय दशमलव १ विन्दुमा पुगेको छ भने २ अर्ब १२ करोड ५९...

नेपाल लाईफ इन्स्योरेन्समा ‘कान्छा’ सिइओ ‘विवेक’को कमाल !
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण ०४, २०७६

रमेश लम्साल (रासस) गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो। पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे। हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात ज...

सहकारीका अध्यक्षद्वारा कार्यालयमै युवती बलात्कार, सिसिटिभी देखाएर १ करोड रुपैयाँ ब्ल्याकमेलिङ
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण ०२, २०७६

काठमाडौं, २ फागुन । प्रमाणपत्र तहको पढाई सकिए लगत्तै लिजा कार्की (परिवर्तित नाम)लाई जागिर खाने रहर लाग्यो । साथीहरुकै सहारामा उनी काठमाडौंको मैतीदेवीमा कार्यालय रहेको दूरदर्शन बचत तथा ऋण सहकारी संस्...

अर्बौंका डोजर व्यापारी बालुवाटार जग्गाकाण्डका ‘अभियुक्त’ : सरकारी जग्गा धितोमा २६ करोड ऋण !
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २८, २०७६

काठमाडौँ, माघ २८ । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गालाई व्यक्तिको नाममा ल्याई बैँकबाट करोडौँ ऋण लिने व्यापारीहरुको लामो फेहरिस्त छ । खर्वपति व्यापारी सुहृदराज घिमिरेको व्यापारिक साझेदार भनिएका...

नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो स्किल डेभलपमेन्ट  एण्ड मोटिभेसन कार्यक्रम
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २७, २०७६

काठमाडौं, २७ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका...

अन्तराष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवनका लागि कामपाले दियो ३ करोड
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २३, २०७६

काठमाडौँ, माघ २३ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द...

ब्रोइरल कुखुराको मासुको मुल्य बढ्यो, प्रतिकिलो ४ सय रुपैयाँ
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १९, २०७६

काठमाडौँ, माघ १९ । काठमाडौँमा ब्रोइलर कुखुराको मासुको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । उपत्यका भित्र र बाहिर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ वृद्धी भएको हो । कुखुराको माग अनुसार पुर्ती हुन ...

आइतबार २० अंकले घटेको पुँजीबार २३ अंकले बढ्यो
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १३, २०७६

काठमाडौं । पुँजीबजार केही दिनदेखि निकै अस्थीर देखिएको छ । दोहोरो अंकका साथ घटबढ भइरहेको पुँजीबजार सोमबार पुनः दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचकमा २० दशमलव ७९ अंकको गिर...

शेयर बजारमा  २० दशमलव ७९ अंकको गिरावट
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १२, २०७६

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसुचक २० दशमलव ७९ अंकले घटेर एक हजार २७६ दशमलव ७९ बिन्दु कायम भयो भने कारोबार रकम ९६...

लगातार बढिरहेको नेप्से परिसुचकमा ७ दशमलव ५ अंकको गिरावट
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०८, २०७६

काठमाडौं, माघ ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साता चौथो दिन ७ दशमलव ५ अंकले घटेको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्न थालेपछि बजारमा केही करेक्सन आएता पनि कारोबारमा भने उत्साह कायम...

सुन्तला व्यवसायबाट बार्षिक २५ लाख आम्दानी गर्दै स्याङ्जाका फणिनारायण अर्याल
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०६, २०७६

स्याङजा । यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गरेका छन् । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पाद...

नेप्सेमा बहारः परिसुचक ३३ अंकले बृद्धी, २ अर्ब बढीको कारोबार
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०५, २०७६

काठमाडौं । अघिल्लो साता देखि नै निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उत्साह थपिने क्रमले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि...

बसन्त चौधरीको स्वामित्व रहेको पशुपति बिस्कुटमा आगलागी हल्ला मात्रै, १० करोड बिमा दाबी !
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०५, २०७६

काठमाडौं, ५ माघ । गत पुस २३ गते सुन्सरीको इटहरीस्थित दुहबीमा रहेको चौधरी समुहको लगानी रहेको पशुपति विस्कुट उद्योगमा आगलागी भएको सामाचार सार्वजनिक भएको थियो । तर, पशुपति विस्कुटमा आगलागी भएको हल्ला ग...

नेप्से १५ दशमलव १४ अंकले बढ्यो, डेढ अर्वको कारोबार
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २८, २०७६

काठमाडौँ, पुष २८ । नेपाल स्टक एक्सचेञ्जमा लगातार दोहोरो अंकको वृद्धी भएको छ । साताको दोस्रो दिन सोमबार परिसुचक १५ दशमलव १४ अंकले वृद्धी भई १ हजार २ सय ७० दशमलव ८६ अंक कायम भएको छ । साताको शु...

चन्द्रागिरी–२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, चालु आर्थिक बर्षमा यस्ता काम भए ( विवरणसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष २४, २०७६

काठमाडौँ, पुष २४ । काठमाडौँस्थित चन्द्रागिरी नगरपालिका २ नम्बर वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहीबार स्थानीय विकेड भिल्लामा स्थानीय वडाका जनप्रतिनिधि र जनताहरुको उपस्थितिमा कार्...

महालक्ष्मी सुगर मिल सञ्चालनमा आउने
दियोपोस्ट संवाददाता    | बुधबार, पौष २३, २०७६

सर्लाही, पुष २३ । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलब...

सुनको मुल्य ५ सयले घट्यो, तोलाको ७५ हजार ५ सय
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०७६

काठमाडौँ, पुष २२ । लगातारको उकालो लागेको सुनको मुल्य मंगलबार भने घटेको छ । आज छापावाल सुनको प्रतितोला मुल्यमा ५ सयले घटेको हो । मुल्य घटेसँगै छापावाल सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको छ । ...

धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २२, २०७६

काठमाडौँ, पुष २२ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । मन्त्रीपरिषदको सोमबार बसेको वैठकबाट ढुंगानालाई आगामी चार बर्ष कार्यकालको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्ण...

सुनको मुल्यमा प्रतिदिन ५ सयको बृद्धी, तोलाको ७६ हजार पुग्यो
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २१, २०७६

काठमाडौँ, पुष २१ । सुनको मुल्य दिनदिनै बढ्दै गइरहेको छ । सोमबार सम्म आइपुग्दा सुनको मुल्य हालसम्मको उच्च बिन्दुमा पुगेको हो । शुक्रबार देखि लगातार बढेको सुनको मुल्य आजसम्म आइपुग्दा तोलाको ७६ हजार...

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको ७४ हजार ५ सय
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ ,पुष १८ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ। यो हालसम्मकै उच्च हो। ...

नेप्से ३ दशमलव २९ अंकले घट्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष १७, २०७६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहिबार ओरालो लागेको छ । नेप्से परिसुचक तीन दशमलव २९ अंकले घटेर एक हजार १६६ दशमलव २१ कायम भयो भने कारोबार रकम ५३ करोड २२ लाख रुपियाँ बराबरमा सीमि...

पेट्रोल डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको मुल्य वृद्धी
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १६, २०७६

काठमाडौँ, पुष १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धी गरेको छ । बुधबार विज्ञप्ती जारि गर्दै पेट्रोल, डिजल र मट्टितेलको मुल्य वृद्धी गरिएको जनाइएको छ । भारतबाटै पेट्रोलियम पदार्थको...

रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेट निकासा गर्न सांसदको माग
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १६, २०७६

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ । बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्र...

युवा स्वरोजगार कार्यक्रमः पाल्पाको रामपुरमा २८ जना युवा कृषक छनोट
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १६, २०७६

पाल्पा । रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी ९१ जनाको आवेदनबाट स्वरोजगारका लागि ती कृषक छनोट ...