कला साहित्य

कमेडी च्याम्पियनमा पूर्वराजा ज्ञानेन्द्र शाह : ‘म देशको राजा हो कि चेसको राजा ?’
सुदीप विश्वकर्मा    | शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज मौन जस्तो देखिन्छन् । केही महिनाअघि जुम्लामा प्रकट भएका शाह त्यसयता सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । तर, पूर्वराजाकै भेषमा एक कलाकार भने कमेडि च्...

मनमैजुमा अजिमा जात्रा सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १०, २०८१

काठमाडौं । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ । जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको...

मनाइयो तेमाल जात्रा (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १०, २०८१

काठमाडौं । प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने तेमाल जात्रा आज मनाइएको छ। तिमालजात्रा तामाङहरूले परम्परागत रूपमा प्राचीन कालदेखि मनाउँदै आएको थुप्रै चाडपर्वमध्ये एउटा प्रमुख पर्व हो ।...

मध्यपुरथिमि बोडेमा यसरी मनाइयो जिब्रो छेड्ने जात्रा (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज (आईतबार) जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् । नाइकेहरूले विभ...

भक्तपुर मध्यपुरथिमीको सिन्दुर जात्रा (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । भक्तपुर मध्यपुरथिमीमा आईतबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प...

नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ सम्पन्न
रीता बुढाथोकी    | आइतबार, चैत्र १८, २०८०

रीता बुढाथोकी, बुटबल । नेपालमै पहिलो पटक ‘दलित ज्ञान उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायका कला, सीप र संस्कृतिबारे ज्ञान आदानप्रदान गर्ने उद्देश्यले ‘दलित रिडर’ र ‘तिलोत्तमा नगरपालिका’को संय...

ब्रेकअपको चर्चापछि गायिका एलिना चौहान विवाह गर्दै
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १२, २०८०

गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्। अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्। यी दुईको ब्रेकअपकाे चर्चापछि विवाहको समाचार सार्वजनिक...

कलाकारले यसरी मनाए होली
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ११, २०८०

काठमाडौं । सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने...

भजन शिरोमणि भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली गरिएको छ । भजनशिरोमणी आचार्यको प्रार्थिव शरीरलाइ आज मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम ...

भजनशिरोमणि भक्तराज आचार्यको निधन
खुमा वली    | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन...

सुनकोशी गाउँपालिका मुलखर्कमा माघ २६ र २७ गते सास्कृतिक कार्यक्रम गरिदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ०५, २०८०

काठमाडौं । सुनकोशी गाउँपालिकाका स्थानीय तामाङ्ग समुदायले माघ २६ र २७ गते सोनम ल्होछार पर्व कार्यक्रम गर्ने भएका छन् । ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिकामा तामाङ समुदायले पर्ब सोनम ल्होछार भव्यरुपम...

दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, पौष ०२, २०८०

काठमाडौं । दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् । “बिहेगरी खेलौ” गीतमा बाल्यक...

बौद्ध साहित्यको ‘शतसह्रसिका प्रज्ञापारमिता’बजारमा
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १०, २०८०

काठमाडौं । बौद्ध साहित्यको एक लाख श्लोक रहेको ‘शतसह्रसिका प्रज्ञापारमिता’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको छ । बुद्धवचन अनुवाद समितिले हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको उक्त कृतिलाई सामान्...

शाहरूख खानकी छोरी सुहानाको डेब्यू फिल्म ‘द आर्चिज’ को ट्रेलर  सार्वजनिक (भिडिओ)
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २३, २०८०

काठमाडाै‌ । बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खानको डेब्यू फिल्म 'द आर्चिज' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार नेटफ्लिक्स इन्डिया युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्...

इलाममा ‘चियाबारी मिठो चियाको कथा’: प्रदर्शन कात्तिक २ गतेसम्म
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन २४, २०८०

इलाम । ‘चियाबारी मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन जारी छ । चेतना नाट्य समूह इलामले गत सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आगामी कात्तिक २ गतेसम्म प्रदर्शन हुनेछ । नाटकमा इलाममा चिया खेतीको इ...

दिपक बस्नेतको “बोली मिठो”  सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । दिपक बस्नेत पहिलो गीत “बोली मिठो” सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् । मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले...

समिक्षा अधिकारीको स्वर मा “म मर्छु तिमी बिना” (भिडियो)
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १७, २०८०

काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर...

शैलेन्द्र थापाको मुक्तक संग्रह ‘भोगाइ’ को लोकार्पण
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ २२, २०८०

काठमाडौं । साहित्यका विविध क्षेत्रमा कलम चलाउने सर्जक शैलेन्द्र कुमार थापाको दोश्रो कृति मुक्तक संग्रह भोगाइको लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ। थापाको मुक्तक संग्रह “भोगाइ”को लोकार्पण गत ज्येष्ठ २० ...

‘राधा’ फ्रान्सको ‘ला फेमे’ फिल्म महोत्सवमा छानियो १० विधामा
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ ०१, २०८०

कामठमाडौं । ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा भएको छ । आइतबार सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरेका छन् । यस स...

फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेशविरुद्धको रिट उच्च अदालतबाट खारेज
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २३, २०७९

काठमाडौं । फिल्म ‘प्रसाद २’को प्रदर्शन रोक्ने अल्पकालीन आदेशविरुद्धको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उक्त आदेश खारेज गर्न माग गर्दै निर्माण साझेदार कम्पनी एसजी फिल्मले दायर गरेको रिटमा बिहीब...

‘प्रसाद-२’ प्रदर्शन नगर्न उच्च अदालत पाटनको आदेश
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २१, २०७९

काठमाडौं । उच्च अदालत पाटनले 'प्रसाद–२' फिल्मको प्रदर्शन रोकेको छ। मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले अल्पकालीन आदेश जारी गरेको प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्। इजलासले चैत २६ गते दु...

पात्रलाई पहिचान बनाएर चिनिएका विपिन
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत् चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रल...

समिक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘प्रेमको झिरैमा’ (भिडियो)
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०२, २०७९

काठमाडौँ । के पी दंगाल 'गोकुल'को दोस्रो सांगितीक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ ।...

शैलेश र सविनाको ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २९, २०७९

काठमाडौं । डा. शैलेश कुमार मिश्र र डा. सविना श्रेष्ठको स्वरमा रहेको गित जिन्दगीको गोरेटोमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वज...