काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ...
गायक तथा संगीतकार नरेश खातीको भर्खर सार्वजनिक भएको नयाँ गीत ‘मेरो मनमा तिमी’मा समावेश छन् । लामो समयदेखी बिभिन्न गीत लेखन, संगीत र गायनमा सक्रिए रहेका नरेशले शुक्रबार उक्त गीतको भिडियो सहित सार्वजनिक ...
काठमाडौं । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले हलिउड फिल्ममा डेब्यू गर्न लागेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकी अमेरिकी फिल्म लक्ष्मण लोपेजमा देखिने भएका छन् । रोबर्टो जिराल्टले निर्देशन...
काठमाडौं । हलिउड फिल्म 'अवतारस् द वे अफ वाटर' बाट १० मिनेटको दृश्य काटिएको छ। फिल्मबाट १० मिनेटको हिंसात्मक दृश्य काटिएको हो। निर्देशक जेम्स क्यामरुनले फिल्मको दृश्य काटिएको जानकारी दिएका हुन्। उनले...
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमा...
एकातर्फ महिलाका मुद्धा उठाए जस्तो अर्कोे तर्फ महिलालाई कमजोर पात्रको रुपमा उभ्याउने चलचित्र हो– राधा । नैराश्यताबाट नै फिल्मको सुरुवात फिल्मको सुरुवातमा ज्योतिषले राधा (सृष्टी श्रेष्ठ)को हातको रेखा...
काठमाडौं । देश यतिबेला चुनावमयी बनेको छ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा सेलेव्रेटिहरु पनि संक्रिय देखिन थालेका छन् । चुनाव नजिकिएसँगै हरेक पार्टिका उम्मेदवारहरुहरुको साथमा देख्न सकिन्छ । अभिने...
अमेरिका । अमेरिकामा रहेर नेपाली साहित्यिक कृति सिर्जना गरिरहेकी साहित्यकार लक्ष्मी श्रेष्ठले आफ्नो चौथो कृति ‘खुला जेल’ कथा संग्रह प्रकाशनमा ल्याएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)...
काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।...
काठमाडौं । वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ सांगितिक क्षेत्रमा उदाएका छन् । पहिलो पटक ‘उठौ हामी सबै’ बोलको प्रगतिशि...
काठमाडौं । शनिबारर बिहान यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित र्याप ब्याटल तथा गायक स्व.यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (र्याली)” कार्यक्रम हुने भएको छ । उक्त काय...
काठमाडौं । २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् । मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः पहिलो...
काठमाडौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोल...
काठमाडैं । गायिका डा. त्रिशला गुरुङले आफ्नोबारे आएका अफेयरका समाचारहरु झुटो भएको दाबी गरेकी छन् । त्रिशलाले आइतबार प्रेमील स्टाट्ससहित आफ्नो र रोहित शााक्यको जोडी फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइ...
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्पण गरेक...
काठमाडौँ । लामो समयदेखि गायन क्षेत्रमा लागेका गायक राजेन्द्र बुढाथोकीको नयाँ सांगितिक कोशेली ‘सुगर फ्री भर्सेज रसवरी’ सार्वजिनक भएको छ । त्रिमुर्ती इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यस गीतमा गायक बुढाथ...
नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘र्याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ । अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताल...
काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा गायक ...
काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीति एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रमा गीतकार...
काठमाडौं । अभिनेता पल शाह विरुद्ध तनहु प्रहरीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्तासँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारीको छ । १८ वर्षभन्दा कम उमेरकी एक गायीकालाई बलात्कार गरेको अभियोगमा उनी विरुद्ध ज...
वराहक्षेत्र, सुनसरीका नगेन्द्र बजगाईँ साहित्य साधना र आध्यात्मिक खोजमा रुचि राख्छन् । बिएसम्मको अध्ययन गरेका बजगाईँ राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाबाट आयोजित खुल्ला कविता वाचन प्रतियोगिता (२०७५) म...
नुवाकोट, भिरकुनाका सन्तोष सरील आफ्नो पहिलो कवितासंग्रह ‘मृत्यु उत्सव’ लिएर आउँदैछन् । आफैँले पाँचदेखि १० कक्षासम्म पढेको श्री नवजीवन मा.वि.मा शिक्षक रहेका सरीलले करिब एक दशकदेखि शिक्षण पेसा अँगाल्दै आ...
ललितपुर: ललितपुर महा-नगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ । फ्रान्सको राजधानी पेरिसमा नोभेम्बर १६ (कात्तिक ३०) देखि सुरु हुने मेयर सम्मे...
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी (जन्म २५ डिसेम्बर, १९२४- मृत्यु १६ अगस्त २०१८ ) भारतीय जनसङ्घको स्थापना गर्नेमध्येका एक व्यक्ति हुन् । उनी १९६८ देखि १९७३ सम्म जनसङ्घको अध्यक्ष पनि रहे। ...