कला-मनोरञ्जन

‘करिना बहिष्कार’ अभियान किन चल्यो ट्विटरमा ?
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ३०, २०७८

काठमाडौं, ३० जेठ । सामाजिक संजाल ट्विटर कुनै कलाकारलाई रातारात स्टार बनाउन होस् या कुनै कलाकारको बिषयमा चर्को आलोचना नै गर्न किन नहोस्, भारतमा निकै प्रयोग भएको पाइन्छ । केही दिनयता चलचित्र ‘सीता’क...

नर्भिकमा उपचारत अभिनेत्री निशालाई चलचित्रकर्मी कल्याण कोषको सहयोग
दियोपोस्ट संवाददाता    | शनिबार, जेठ २९, २०७८

काठमाडौं, २९ जेठ । नर्भिक अस्पतालमा उपचार अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले पनि सहयोग गर्ने भएको छ । कोषले उनलाई नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने चलच...

लकडाउनमा घुम्न निस्किएपछि टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थि...

आज उँभौली पर्व मनाइँदै
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ १२, २०७८

काठमाडौं, १२ जेठ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले बताए। गर्मी बढ्न...

गायक प्रेमध्वज प्रधानको निधन
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ ; ४५ मा उनको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई ...

युट्युबको ट्रेण्डिङमा प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ? ’
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १३, २०७८

काठमाडौं, १२ वैशाख । सार्वजनिक भएको २ दिनमा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्व...

साङ्गीतिक यात्रा बाट बिदा लिदै नितेश जंग कुवर
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख १२, २०७८

काठमाडौं, १२ बैशाख । नेपाली युवापुस्ता माझ निकै चर्चित उदयमान गायक नितेश जङ्ग कुवरले आफ्नो साङ्गीतिक यात्रालाई बिट मार्न लागेका हुन् । दर्शकमा आफ्नो छुटै साङ्गीतिक छाप छोडेका नितेशले अब भने यस क्ष...

प्रकाश दुतराजको ‘लाउन्न दाजै पिरती’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०८, २०७८

काठमाडौं । गायक प्रकाश द्तराज र गायीका सान्तिश्रि परियारको श्वरमा सजिएको ‘लाउन्न दाजै पिरती’ सार्वजनिक भएको छ । प्रकास दुतराजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको शब्द र संगित प्रकाश दुतराजक...

दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ बैशाख । पछिल्लो समयका चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत “युके लण्डन” मा सार्वजनिक भएको छ । यस गीतमा प्रयास कुँबर मगरको शब्द, संगीत रहेको छ । राज कुमार मगरको नि...

दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ बौशाख । संगीतकार मनबहादुर पुनद्वारा रचना तथा संगीतबद्ध राष्ट्रिय गीत “मेरो प्यारो नेपाल” सार्वजनिक भएको छ । भिडियो समेत निर्माण गरिएको यस गीतमा नेपालको सात प्रदेशकै कलाकारहरुले स्वर दिएका...

दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं, ३ बैशाख । “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा हुन गईरहेको “सातौं राष्ट्रि...

विशाल घिमिरे र ममता गुरुङको ‘भेटौँ शनिबार’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०२, २०७८

काठमाडौं, २ बैशाख । गायक विशाल घिमिरे र गायीका ममता गुरुङको श्वरमा सजिएको ‘भेटौँ शनिबार’ सार्वजनिक भएको छ । विन्दबासिनि म्युजकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको शब्द विशाल घिमिरेको रहेको ...

मोडल तथा अभिनेता पाइङ टाखोन  पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २६, २०७७

काटमाडौं, २६ चैत्र । म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन पक्राउ परेका हुन् । स्थानीय समय अनुसार बि...

राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र ०८, २०७७

काठमाडौं, ६ चैत्र । “लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं,...

चलचित्र ‘कालिपुरुष’मा वर्षा अनुबन्धित
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं, १२ फागुन । राघव आचार्यको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कालिपुरुष’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही हप्ता अघि मात्रै चलचित्र सुदूर छोडेकी अभिनेत्री वर्षाले नय...

खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको  ‘पिरको पोको छ’ भिडियो सहित
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण ११, २०७७

काठमाडौं, ११ फागुन । चर्चित लोक गायक खेम सेन्चुरी र गायिका सुनिता बुडा क्षेत्रीको स्वरमा सजिएको नयाँ गीत  'पिरको पोको छ' को म्यूजिक भिडियो सार्वजनिक भएको छ। अमित सुनारको शब्द र सुरज लामिछानेको लय ...

‘पिके’को सिक्वेलमा रनवीर
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० फागुन । चर्चित बलिउड फिल्म ‘पिके’को सिक्वेल भन्ने भएको छ । फिल्ममा आमिर ‘एलियन’को भूमिकामा थिए। यसको सिक्वेलमा भने अभिनेता रनवीर कपुर मुख्य भूमिकामा देखिने बताइएको छ। सन् २०१४ मा प्रद...

‘प्रसाद २’ मा निश्चलले काम गर्ने पक्का
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० फागुन । चलचित्र प्रसादको नयाँ सिक्वेल ‘प्रसाद २’ मा अभिनेता काम गर्ने भएका छन् । निर्माण पक्षले‘प्रसाद २’ का लागि केही समयअघि नै विपिन कार्की र नम्रता श्रेष्ठलाई अनुबन्धित गरिसकेको थ...

जन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’ (भिडियो)
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्र...

चलचित्र ‘मनसँग मन’को छायांकन सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० फागुन । नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै सिनेमाको छायांकन सकिएको ...

‘अर्जुन रेड्डी’ नेपाली रिमेकका लागि अडिसन गरिँदै
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० फागुन । सुपरहिट दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन गर्ने तयारी गरेको छ। निर्माण तथा वितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले फिल्मको लागी कला...

चलचित्र कृष्ण लीलाको शिर्ष गीत ‘कुनै दिन यस्तो पनि’  भिडियो सहित
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ३०, २०७७

काठमाडौ, ३० माघ । चलचित्र कृष्ण लीलाको शिर्ष गीत कुनै दिन बोलको गीत सार्वजनिक गरीएको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको उक्त लाई पुरषोत्तम ढुङगेल र नारायण सापकोटाले लेखेका हुन । सङगित अर्...

कलाकारहरु हातमा साङ्लो बाँधेर स्रष्टा आन्दोलन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ३०, २०७७

काठमाडौ, ३० माघ । शुक्रबार संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् । ...

भारतीय अभिनेता रोहित सुचान्ती नेपाली चलचित्रमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ३०, २०७७

काठमाडौ, ३० माघ । निर्माण तथा निर्देशन बन्न लागेको दीवाकर भट्टराईको सिनेमा ‘तिमीसँगै हुने मन छ’मा मुम्बईका रोहित सुचान्तीले अभिनय गर्ने भएका छन्। मुम्बईमा जमेका कलाकार रोहित सुचान्तीले नेपाली चलचि...