कला-मनोरञ्जन

‘दि सेक्रेट्स अफ राधा’ मा  सौगात र सृष्टिको अभिनय
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ३०, २०७७

काठमाडौं, ३० माघ । चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले एकसाथ काम गर्ने भएका छन् । विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले यस अघि ‘पोइ पर्‍यो ...

‘फटाह फणिन्द्रे’मा कर्मा र छुल्ठिमको  जोडी
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०७७

काठमाडौं, २८ माघ । अरुण खड्काको निर्माण तथा निर्देशनमा सिनेमा ‘फटाह फणिन्द्रे’मा कर्मा शाक्यले ‘फटाह फणिन्द्रे’को शिर्ष भुमिका निवार्ह गर्ने भएका छन् । मंगलबार अरुण खड्काले चलचित्रको मुख्य भुमिकाक...

‘सत्यम्’मा पल अनुबन्धित
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २८, २०७७

काठमाडौ, २८ माघ । महानायक राजेश हमालले ४ वर्षपछि कमब्याक गर्दै गरेको चलचित्र ‘सत्यत्म्’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । सिनेमालाई शंकर कार्कीले निर्देशन गर्नेछन् । चलचित्रमा एन्ट्री भएका पलक...

देशको घाउ देख्न सक्ने ज्ञान बोकेको पुस्तक ‘अस्मिता’
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ २२, २०७७

–भरत पोखरेलनारायण गोपालले कुनै गाएका थिए,– ‘मलाई नसोध कहाँ दुख्छ घाउ…. ?’ यो उनको प्रेम पीडा हुनसक्छ तर ‘अस्मिता’ उपन्यास भने पूरै राष्ट्रको पीडा उजागर गर्न सफल बनेको छ । यो पुस्तक पढ्न सजिलो छ, स...

नेटफ्लिक्सको ‘द मिडनाइट क्लब’ मुख्य भूमिकामा नेपाली युवक सौरियन
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २१, २०७७

काठमाडौँ, २१ माघ । नेटफ्लिक्सले निर्माण गर्न लागेको नयाँ श्रृंखला ‘द मिडनाइट क्लब’ को मुख्य पात्रको रुपमा १९ वर्षीय नेपाली मुलका युवा कलाकार सौरियन सापकोटा छानिएका छन् । ‘द मिडनाइट क्लव’ क्रिस्टोफर प...

उत्सव रसाइली र आरती खड्काले कुटपीट गरेको भन्दै सुष्मा कार्कीद्वारा प्रहरीमा उजुरी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०७७

काठमाडौं २० माघ । अभिनेत्री सुष्मा कार्कीेले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । काठमाडौंको लण्डन पब क्याफेमा सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र...

सौगात ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गदैं
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २०, २०७७

काठमाडौं, २० माघ । भर्सटाईल नायक सौगात मल्ल चलचित्र ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने भएका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । माघको अन्तिम सातादेखि छा...

‘बनवास’ बनाउँदै करिश्मा, मुख्य भूमिकामा आफ्नै छोरी कविता
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १९, २०७७

काठमाडौं, १९ माघ । अभिनेत्री करिश्मा मानन्धरले नयाँ चलचित्र ‘बनवास’ निर्माण गर्ने भएकी छन् । उनले आफ्नी छोरी कविता मानन्धरलाई लिएर चलचित्र बनाउन लागेकी हुन् । छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस...

पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०७७

काठमाडौं १८ माघ । नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाल स्टार’की विजेता पोखराकी एलिना गुरुङ बनेकी छन् । शनिबार भएको फाइनलमा उनले सुरेश लामा, सन्देश बमजन लामा र लक्ष्मण लिम्बुलाई प...

रंगशाला निर्माणका लागि सहयोग जुटाउन ‘स्टार क्रिकेट २०२१’ हुँदै
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०७७

काठमाडौं, १८ माघ । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले चितवन भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउण्डेसन र...

‘बिहे पास’ मा दयाहाङ र प्रकृतिको बाँधियो जोडी
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १८, २०७७

काठमाडौ, १८ माघ । समाजिक विषयवस्तुमा आधारित भएर चलचित्र ‘बिहे पास’ निर्माण हुने भएको छ । प्रवेश पौडेललको निर्देशन रहने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ । आरआर फिल्म प्र...

क्यानडा बस्ने नेपाली युवाले ल्याए र्‍याप गित (भिडियो)
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १७, २०७७

काठमाडौं । क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा,कुशल बराल र निर्भन श्रेष्ठको संयुक्त प्रयासमा ’कोक एण्ड ...

युट्युवमा चलचित्र ‘आमा’ सार्वजनिक (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १६, २०७७

काठमाडौं, १६ माघ । बक्स अफिस कलेक्सन राम्रो गर्न सफल चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत चलचित्र युट्युवमा सार्वजनिक भएको...

नुवाकोटकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड चलचित्रमा
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०७७

काठमाडौ १४ माघ । ‘सेयरिङ ए राइड’ नामक हलिउड चलचित्रमा नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याक...

‘सत्यम्’ का लागि कलाकारको खोजी कुन सहरमा कहिले हुँदैछ अडिसन ?
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १४, २०७७

काठमाडौं, १४ माघ । लामो समय देखि चलचित्रमा नदेखिएका महानायक राजेश हमालले चलचित्र हस्ताक्षर गरेका छन् । महानायक हमालले हस्ताक्षर गरेको चलचित्रका लागि कलाकारको खोजिमा लागेको निर्माण पक्षले जानकारी द...

बलिउड अभिनेत्री सोनाक्षी घर किन्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १३, २०७७

एजेन्सी १३ माघ । बलिउड अभिनेत्री सोनाक्षीले घर किन्ने भएकी छन् । आफ्नै घर जो कोहीको पनि सपना हुन्छ । राम्रो कमाइ हूँदै गएपछि बलिउडकमा कलाकारहरु आफ्नो घरमा सेटल भइरहेका छन । गत वर्ष बलिउडका कलाकार ...

‘द कपिल शर्मा शो’ केहि समयका लागि बन्द हुँदै
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १२, २०७७

एजेन्सी १२ माघ । भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। विगत दुई वर्षदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको हास्यप्रधान ‘द कपिल शर्मा शो’ ले यही फेब्रुअरी मध्यबाट क...

वरुणको प्रेम विवाह सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १२, २०७७

काठमाडौ १२ माघ । बलिउडका चर्चित अभिनेताको रुपमा चिनिने वरुण धवन र उनकी प्रेमिका नताशा दलालको आइतबार विवाह भएको छ। हिन्दु संस्कृति अनुसार, वरुण र नताशाको विवाह अलिबागस्थित ‘द म्यान्सन हाउस रिसोर्ट’ मा...

लामो समय पछि ‘सत्यम्’ बाट राजेश हमाल चलचित्रमा
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०७७

काठमाडौ ७ माघ । विगत् लामो समय देखि चलचित्रमा नदेखिएका महानायक राजेश हमालले चलचित्र साइन गरेका छन् । यसो त राजेश हमाललाई दर्शकले म्युजिक भिडियोमा भने देखिरहेका थिए । शंकर कार्कीले निर्देशन गर्न ला...

यूट्युबमा ‘छ माया छपक्कै’
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०७, २०७७

काठमाडौ ७ माघ । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ यूट्युबमा सार्वजनिक गरिएको छ । आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको चलचित्रले बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो । ...

माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०७७

काठमाडौ ६ माघ । सफल निर्देशकको रुपमा रहेका निर्देशक माधव वाग्लेले चलचित्र हिमानी निर्देशन गर्नै भएका छन् । चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्...

विजय देवरकोन्डो अब बलिउडमा डेब्यु गदै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ ०६, २०७७

काठमाडौं ६ माघ । साउथ फिल्म्का चर्चित अभिनेता विजय देवरकोन्डाबलिउडमा पनि डेब्यूको तयारी गरिसकेका छन् । ‘डियर कमरेड’ भारतमा मात्र नभई विश्व बजारमा नै नायक विजय देवरकोन्डाको चर्चित बनाएको छ । यसपछि,...

अवकास लिदै अमिताभले कौन बनेगा करोडपति बाट
दियोपोस्ट संवाददाता    | सोमबार, माघ ०५, २०७७

काठमाडौं ५ माघ । भारतको लोकप्रिय कार्यक्रममा स्थापित भैसकेको कौन वनेगा करोडपतिबाट नायक अमिताभ बच्चनले अवकास लिन लागेका छन् । निकै पुरानो रियालिटी सो मानिने उक्त सो को १,२ हुदै १२ सिजनसम्म आइसकेको छ ।...

‘परदेशी २’को छायांकन अन्तिम चरणमा बाँकी छायांकन अमेरिकामा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ ०४, २०७७

काठमाडौं ४ माघ । प्रकाश सपूत डेव्यु सिनेमा ‘परदेशी २’को छायांकन अन्तिम चरणमा छ । नारायण रायमाझीको निर्देशनमा निमार्ण भैरहेको सिनेमाको केही गीत र विदेशमा खिच्नु पर्ने दृश्य मात्रै बाँकी छ । नि...