कला-मनोरञ्जन

दियो पोस्ट | आइतबार, पौष १७, २०७९

काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् । अहिले कास्कीमा छायांकन ...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । हलिउड फिल्म 'अवतारस् द वे अफ वाटर' बाट १० मिनेटको दृश्य काटिएको छ। फिल्मबाट १० मिनेटको हिंसात्मक दृश्य काटिएको हो। निर्देशक जेम्स क्यामरुनले फिल्मको दृश्य काटिएको जानकारी दिएका हुन्। उनले...

दियो पोस्ट | बुधबार, पौष १३, २०७९

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमा...

दियो पोस्ट | मंगलबार, पौष १२, २०७९

एजेन्सी । अढाई वर्षअघि आफ्नै फ्ल्याटमा मृत फेला परेका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दावी गरिएको छ। भारतीय प्रहरीले उनले आत्महत्या गरेको भन्दै केस बन्द गरे पनि हाल एक चिकित्सकले भने उ...

दियो पोस्ट | शुक्रबार, पौष ०८, २०७९

काठमाडौं ।  गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट ...

दियो पोस्ट | सोमबार, पौष ०४, २०७९

काठमाडौं । आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने । विश्व फेसन ब्राण्ड ल...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’ केही फ्यानका लागि अलि धेरै वास्तविक भएको हुनसक्छ । फिल्म हेरेका दर्शकले डिप्रेसन र आत्मघाती विचार आएको अनुभव गरेका छन् किनभने तिनीहरू काल्पनिक संसार प...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । भारतीय सिनेमाका चर्चित चरित्र अभिनेता सुरेश ओवराय र उनका छोरा नायक विवेक ओवरायले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बिहीबार अध्यक्ष दाहालकै निवास खुमलट...

दियो पोस्ट | बिहिबार, मंसिर २९, २०७९

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न काठमाडौं आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइ...

दियो पोस्ट | सोमबार, मंसिर २६, २०७९

काठमाडौं । डिभोर्स भएको छ महिनामा नै सञ्चारकर्मी जी.पी तिमिल्सिनाले दोस्रो विवाह गरेका छन् । पुर्वमिस नेपाल उषा खड्कीसँग डिभोर्स भएको छ महिनामा नै जीपीले सविना अधिकारीसँग दोस्रो विवाह गरेका हुन् । ...

दियो पोस्ट | शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं । फिल्म हलहरूले विश्वकपका खेल प्रदर्शन गर्न नपाउने भएका छन्। विश्वकप प्रदर्शन गर्न लागिएको समाचार सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि आज चलचित्र विकास बोर्डले त्यसमा रोक लगाएको हो। सबै हललाई पत...

दियो पोस्ट | आइतबार, मंसिर १८, २०७९

एकातर्फ महिलाका मुद्धा उठाए जस्तो अर्कोे तर्फ महिलालाई कमजोर पात्रको रुपमा उभ्याउने  चलचित्र हो– राधा । नैराश्यताबाट नै फिल्मको सुरुवात फिल्मको सुरुवातमा ज्योतिषले राधा (सृष्टी श्रेष्ठ)को हातको रेखा...

दियो पोस्ट | बुधबार, मंसिर १४, २०७९

काठमाडौं । नेपालकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता...

दियो पोस्ट | शुक्रबार, मंसिर ०२, २०७९

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। गायिका शाक्यको आफ्नै युट्युब च्यानलबाट शुक्रबार ‘चाहदिनँ हाँस्न म’ बोलको गीत सार्वजनिक गरिएको हो। यो गीतमा निशा शर्मा अ...

दियो पोस्ट | मंगलबार, कार्तिक २९, २०७९

काठमाडौं । अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए । सोही कार्यक्रमम...

दियो पोस्ट | मंगलबार, कार्तिक २९, २०७९

काठमाडौं । नेपालकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्। कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ ब...

दियो पोस्ट | मंगलबार, कार्तिक २९, २०७९

काठमाडौं । देश यतिबेला चुनावमयी बनेको छ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा सेलेव्रेटिहरु पनि संक्रिय देखिन थालेका छन् ।  चुनाव नजिकिएसँगै हरेक पार्टिका उम्मेदवारहरुहरुको साथमा देख्न सकिन्छ । अभिने...

दियो पोस्ट | बिहिबार, कार्तिक २४, २०७९

काठमाडौं । सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले वैवाहिक सम्बन्धलाई टुंग्याएका हु...

दियो पोस्ट | बुधबार, कार्तिक २३, २०७९

काठमाडौं । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन...

दियो पोस्ट | बुधबार, कार्तिक २३, २०७९

काठमाडौं । अमिताभ बच्चन अभिनीत फिल्म “उचाई” कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ। हालै अमिताभले आफ्नो शो कोन बनेगा करोडपतिमा उचाई का अन्य कलाकार नीना गुप्ता, बोमन इरानी र अनुपम खेरलाई बोलाएका थिए। य...

दियो पोस्ट | मंगलबार, कार्तिक २२, २०७९

काठमाडौं । नेपालको चलचित्र जाँच समितिले अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई प्रदर्शन अनुमति दिएको छ । चलचित्र विकास बोर्डले गत साता नै रिलिज हुने भनिए पनि सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थि...

दियो पोस्ट | बिहिबार, कार्तिक १७, २०७९

अमेरिका । अमेरिकामा रहेर नेपाली साहित्यिक कृति सिर्जना गरिरहेकी साहित्यकार लक्ष्मी श्रेष्ठले आफ्नो चौथो कृति ‘खुला जेल’ कथा संग्रह प्रकाशनमा ल्याएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

काठमाडौँ । कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् । उनी लेख्छन्...

दियो पोस्ट | शनिबार, कार्तिक ०५, २०७९

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् । सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा द...