कला-मनोरञ्जन

साहित्यकार लक्ष्मी श्रेष्ठको कथा सङ्ग्रह ‘खुला जेल’ विमोचन !
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १७, २०७९

अमेरिका । अमेरिकामा रहेर नेपाली साहित्यिक कृति सिर्जना गरिरहेकी साहित्यकार लक्ष्मी श्रेष्ठले आफ्नो चौथो कृति ‘खुला जेल’ कथा संग्रह प्रकाशनमा ल्याएकी छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)...

दीपक गिरी भन्छन्ः ‘६० कटेकालाई भोट हाल्दिन’
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १३, २०७९

काठमाडौँ । कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् । उनी लेख्छन्...

सञ्जय दत्तको साउथ मोह !
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक ०५, २०७९

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् । सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा द...

सङ्कटमा मादल व्यवसाय
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ३१, २०७९

काठमाडौं ।  बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका​ थिए तर, अहिले...

ह्यारी पोटरका रुबियस हेग्रिडको निधन
दियोपोस्ट संवाददाता    | शनिबार, आश्विन २९, २०७९

हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज...

रहेनन् भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तव
दियोपोस्ट संवाददाता    | बुधबार, आश्विन ०५, २०७९

भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ। विगत ४१ दिनदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवको आज निधन भएको हो । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात ...

ओस्कार अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०३, २०७९

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।...

‘उठौ हामी सबै’ मार्फत राजकुमार हिङमाङको सांगितिक क्षेत्रमा उदय
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०३, २०७९

काठमाडौं । वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ सांगितिक क्षेत्रमा उदाएका छन् । पहिलो पटक ‘उठौ हामी सबै’ बोलको प्रगतिशि...

शनिबार बिहान ६ बजे काठमाडौंमा ‘यमबुद्ध शान्ति दौड’हुने
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ३१, २०७९

काठमाडौं । शनिबारर बिहान यमबुद्ध फाउन्डेशनको आयोजनामा चर्चित र्‍याप ब्याटल तथा गायक स्व.यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा काठमाडौंमा “यमबुद्ध शान्ति दौड (र्‍याली)” कार्यक्रम हुने भएको छ । उक्त काय...

मिस ग्रान्ड नेपालको ताज ऐश्वर्या श्रेष्ठलाई
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २७, २०७९

काठमाडौं । २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् । मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः पहिलो...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २५, २०७९

काठमाडौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोल...

रोहित मेरो प्रेमी हुन् भन्ने  समाचार झुटा हुन्, यसकै कारणले मैले घरमा धेरै गाली खाएँः त्रिशला गुरुङ
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २०, २०७९

काठमाडैं । गायिका डा. त्रिशला गुरुङले आफ्नोबारे आएका अफेयरका समाचारहरु झुटो भएको दाबी गरेकी छन् । त्रिशलाले आइतबार प्रेमील स्टाट्ससहित आफ्नो र रोहित शााक्यको जोडी फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइ...

खुकुरी रमको प्रायोजनमा ‘गोर्खा बिनिथ द ब्रेभरी’को प्रिमियर शो
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र २०, २०७९

काठमाडौं । पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ को काठमाडौँमा प्रिमियर शो सम्पन्न भएको छ। खुकुरी रम प्रिमियर शोको प्रायोजक रह...

“सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण
दियोपोस्ट संवाददाता    | आइतबार, साउन २२, २०७९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्पण गरेक...

अभिनेत्री मिरुनाविरुद्ध बौद्ध भिक्षु फुर्वाले अदालतमा दायर गरे कुटपिटको मुद्दा
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १२, २०७९

काठमाडौं । आफूमाथि कुटपिट र गाली बेइज्जती भएको भन्दै बौद्व भिक्षु फुर्वा साङ्मो तामाङले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्। तामाङले अभिनेत्री मिरुना मगर र फिल्मका प्राविधिक पृथ्वीसिंह ठक...

विकास राणाको संगीतमय समारोह भव्यताका साथ सम्पन्न !
दियोपोस्ट संवाददाता    | आइतबार, साउन ०१, २०७९

काठमाडौं । विकास राणाको गीत यात्रा भव्यताका साथ सम्पन्न भएको छ । गत बुधबार काठमाडौंको याक एण्ड यती होटेलमा व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह सम्पन्न भएको हो । उक्त कार्यक्रममा कलाकर्मी, स...

र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो १५ लाख बजेट
दियोपोस्ट संवाददाता    | शनिबार, आषाढ २५, २०७९

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँ खर्च गरेर र्‍यापर यमबुद्धको शालिक बनाउने भएका छन्। पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालि...

‘खहरेघाट’मा सुकुम्बासी बस्तीको कथा
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ २०, २०७९

काठमाडौं । नाटक महोत्सव–२०६३ मा पुरस्कृत ‘खहरेघाट’लाई निर्देशक किशोर अनुरागले टेलिसिरियलमा उतारेका छन् । सुकुम्बासी बस्तीको कथा समेटिएको सिरियल नेपालको पूर्वी भेगमा छायांकन गरिएको छ । ‘खहरेघाट’ १८ अस...

काठमाडौंको वर्ल्ड स्कुलको ओपन हाउसमा रमाए एसइइका विद्यार्थी
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ १२, २०७९

कामाडौं । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका विद्याथीहरु खुसी भएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको यस कार्यक्...

गायक राजेन्द्र बुढाथोकीको नयाँ गीत ‘सुगर फ्री भर्सेज रसवरी’ सार्वजनिक !
दियोपोस्ट संवाददाता    | बिहिबार, आषाढ ०९, २०७९

काठमाडौँ । लामो समयदेखि गायन क्षेत्रमा लागेका गायक राजेन्द्र बुढाथोकीको नयाँ सांगितिक कोशेली ‘सुगर फ्री भर्सेज रसवरी’ सार्वजिनक भएको छ । त्रिमुर्ती इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यस गीतमा गायक बुढाथ...

आहुतिको नयाँ गीत ‘आऊ सँगसँगै’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ ०५, २०७९

  काठमाडौंः वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका महासचिव आहुतिको ‘फूलहरू आऊ सँगसँगै’ बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । शनिबार राती ८ बजे थाहायात्रा युट्युव च्यानलमार्फत् उक्त ग...

ब्यूँतियो ‘रअ बार्ज’को र्‍याप ब्याटल, नेपाली संगीतलाई संसारभर फैलाउने सपना
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ २९, २०७९

नब्बेको दशकमा अमेरिकाबाट सुरुवात भएको मानिने हिपअप संगीतअन्तरगतको रचनात्मक र रोमाञ्चक विधा ‘र्‍याप ब्याटल’ले नेपाली युवामनहरुमा हलचल ल्याइदिएको छ । अमेरिकाबाटै सुरु भएको हिपअप म्यूजिकको लोकप्रियताल...

सामाजिक सञ्जालमा ‘लाल सिंह चड्डा’ बहिष्कार अभियान सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ १६, २०७९

मुम्बई । बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपूरको बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ को मे २९ मा सार्वजनिक भयो । तर, ट्रेलर सार्वजनिक भएको २४ घण्टा पनि नपुग्दै ट्विटरमा चलचित्र बहिष्कार अभि...

पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘जिरो माइल’ बिमोचन
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०४, २०७९

काठमाडाै‌ँ ।  अमेरिकी अध्यागमन लगायतका १ सय ११ वटा टिप्स र जानकारीहरु समेटिएको पुस्तक 'जिरो माइल'को बिमोचन भएको छ । खसोखास अनलाईन पत्रिकाका प्रधानसम्पादक किशोर पन्थीद्वारा लेखिएको उक्त पुस्तक शनिबार क...