कला-मनोरञ्जन

‘शान्ति खोज्दै क्याप्टेन बिजय लामा (भिडियो)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०२, २०७९

  काठमाडौं । नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा गायक ...

शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम सार्वजनिक
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २३, २०७८

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको पहिलो सांगीतिक एल्बम ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीति एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रमा गीतकार...

कथाकार सत्या अधिकारीको लघुकथा संग्रह ‘उमङ्ग’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १५, २०७८

काठमाडौँ । कथाकार तथा साहित्यकार सत्या अधिकारीद्वारा लिखित लघुकथा 'उमङ्ग' सार्वजनिक भएको छ । हाम्रो लघुकथा पाठशालाद्वारा आयोजित तथा अक्षरधाम प्रा.लि.द्वारा प्रकाशित सो कथा संग्रहको शनिवार  एक कार्यक्र...

पुँजीवादी समाजलाई चुनौती दिँदै ‘बसेल र सोनी’ले गरे जनवादी विवाह !
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १३, २०७८

काठामाडौँ । न बिहेका लागि सजिएको मण्डप, न पुरेत, न कुनै तामझाम, न त सुनचाँदीका गहना र महंगा बस्त्रमा सजिएका दुलाहा–दुलही । मञ्चमा बर–बधुले एक अर्कालाई टिका र माला लगाइदिए । दर्शक दिर्घाबाट ताली बजे । ...

पल शाह विरुद्ध सक्ष्म निगरानी शुरु, अदालतबाट पक्राउ अनुमति आएपछि तुरुन्तै पक्राउ हुने !
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण ११, २०७८

काठमाडौं । अभिनेता पल शाह विरुद्ध तनहु प्रहरीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्तासँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारीको छ । १८ वर्षभन्दा कम उमेरकी एक गायीकालाई बलात्कार गरेको अभियोगमा उनी विरुद्ध ज...

हिजोआज ‘कविता धेरै, कवि कम’ भएको छ
राजेन्द्र भट्ट    | शुक्रबार, मंसिर १०, २०७८

वराहक्षेत्र, सुनसरीका नगेन्द्र बजगाईँ साहित्य साधना र आध्यात्मिक खोजमा रुचि राख्छन् । बिएसम्मको अध्ययन गरेका  बजगाईँ राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाबाट आयोजित खुल्ला कविता वाचन प्रतियोगिता (२०७५) म...

कलाकार सुजन डङ्गोल भन्छन्- ‘काठमाडौँ नेवारहरूको मात्रै होइन’
राजेन्द्र भट्ट    | बुधबार, मंसिर ०८, २०७८

‘सहरीकरण : समस्या वा अवसर ?’ कलाकार सुजन डङ्गोल भन्छन्, ‘समस्या ।’  व्यवस्थित सहरीकरण विकासको मार्ग हो तर अस्तव्यस्तता र घरैघर विनाश हो ।  क्षेत्रफल, जनसङ्ख्या र पूर्वाधारको विकासले कुनै पनि ठाउँ सहर...

हामी सबै मरणशील प्राणी हौँ, मृत्यु हाउगुजीको विषय होइन !
राजेन्द्र भट्ट    | शुक्रबार, मंसिर ०३, २०७८

नुवाकोट, भिरकुनाका सन्तोष सरील आफ्नो पहिलो कवितासंग्रह ‘मृत्यु उत्सव’ लिएर आउँदैछन् । आफैँले पाँचदेखि १० कक्षासम्म पढेको श्री नवजीवन मा.वि.मा शिक्षक रहेका सरीलले करिब एक दशकदेखि शिक्षण पेसा अँगाल्दै आ...

मेयर सम्मेलनमा भाग लिन ललितपुरका मेयर चिरिबाबु फ्रान्समा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक २७, २०७८

ललितपुर: ललितपुर महा-नगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको तीन सदस्यीय टोली मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेको छ । फ्रान्सको राजधानी पेरिसमा नोभेम्बर १६ (कात्तिक ३०) देखि सुरु हुने मेयर सम्मे...

भारतका पूर्वप्रधानमन्त्री बाजपेयी भन्छन्- यो नाथे उमेरको के कुरा ?
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १३, २०७८

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी (जन्म २५ डिसेम्बर, १९२४- मृत्यु १६ अगस्त २०१८ )  भारतीय जनसङ्घको स्थापना गर्नेमध्येका एक व्यक्ति हुन् । उनी १९६८ देखि १९७३ सम्म जनसङ्घको अध्यक्ष पनि रहे।  ...

मेरा पुड्के साथीहरू- जनकलाल शर्मा
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १३, २०७८

समाजमा ख्याति पाउने दुवै उपाय छन्- कि होचो हुनु, कि अग्लो हुनु। कुनै विशेष अपवाद नभइकन कोही ठूलो मान्छे भएन। सङ्गतमा कुनै होचा छन्, कुनै अग्ला छन्- के हेर्दै छु, देख्तै छु- खालि अग्लो भएको नाताले कोही...

सिन्धुपाल्चोकको कटुन्जेपानीदेखि रंगमञ्चसम्म शंकरको यात्रा : ‘अभिनय सिकाइन्छवाला पम्पलेटबाट ठगिएँ’ !
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक ०९, २०७८

रंगमञ्चको दुनियाँलाई अद्भुत संसार समेत भन्ने गरिन्छ । यही संसारमा विगत ९ वर्षदेखि बामे सरिरहेका रंगकर्मी हुन्– शंकर पराजुली । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ कटुन्जेपानीमा २०५२ साल मं...

कलाकार पवन कार्कीले गरे अन्तर्जातिय विवाह
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २८, २०७८

काठमाडौं । विभिन्न टेलिसिरियलमा अभिनय गर्दै आएका कालाकार पवन खतिवडाले विवाह गरेका छन् । उनले अन्तर्जातिय विवाह गरेका हुन् । भारतको सिक्किम घरभएकी सुम्निमा खालिङ्गसँग उनले लगनगाँठो कसेका हुन् । आफूहरुब...

गन्दर्भ जातीको सभ्यतामा आधारित पूस्तक ‘नेपालका रैथाने गन्दर्भ सभ्यता’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २१, २०७८

काठमाडौँ । अनुसन्धानकर्ता तथा लेखक गोबिन्द नेपाली, डिबी नेपाली र दिपक नेपालीद्वारा लिखित गन्दर्भ समुदायको सभ्यतामा आधारित पुस्तक ‘नेपालका रैथाने गन्दर्भ सभ्यता’ सार्वजनिक भएको छ । सारंगी भिलेज फउन्डेश...

यी हुन् महानगरलाई कर नतिर्ने ‘फिल्म हलहरू’ (सूचीसहित)
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १७, २०७८

उपत्यकामा सञ्चालित सिनेमा घरले राजश्व नबुझाइकन दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको पाइएको छ। चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएका हुन् ।   सिनेमा घरले प्रवेश शुल्कको पाँच प्रतिशत राजश्व बु...

साहित्यकार डा. लम्सालको ‘अग्नि’ महाकाव्य सार्बजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १७, २०७८

काठमाडौं । साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको तेस्रो महाकाव्य 'अग्नि' सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच बैज्ञानिक समाजवादी पार्टीका अध्...

अहिले सिमान्तकृत  समुदायका मुद्दामाथि कलम चलाउनु फेसन जस्तो बनेको छ
राजेन्द्र भट्ट    | शनिबार, आश्विन १६, २०७८

बझाङका उन्मुक्त अभियन्ता केवल बिनाबी  हाल काठमाडौंमा बसोबास गर्दै आइरहेका छन्।  प्रस्तुत छ, लेखक एवं गीतकार बिनाबीसँग कुराकानी गरेर दियो पोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेका सामाग्री; केवल...

म लेखक भएकाले विदेश पलायन भएको होइन
राजेन्द्र भट्ट    | बुधबार, आश्विन १३, २०७८

गोपी सापकोटा कला र साहित्यमा चिर-परिचित नाम हो । सपकोटाको यस अघि एक अन्त्य एक सुरुवात- कविता संग्रह, पूर्णविराम- नाटक संग्रह, खरानी- नाटक संग्रह, कमिलाको सपना- बाल कथा संग्रह, कालो आकृति – कविता स...

अनलाइन सपिङ कम्पनी ‘दराज’बाट स्मार्ट वाच किन्दा ठगिए कवि रमेश सायन !
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १२, २०७८

बुटवल । अनलाइन सपिङ कम्पनी ‘दराज अनलाइन’ले उपभोक्ता ठग्ने गरेको धेरै समाचाहरु बाहिर आउने गर्दछन् । तर कारबाही गर्नु पर्ने निकायको रहस्यमयी मौनताका कारण दराजको मनोमानी रोकिएको छैन । पद्मश्री साहित्य...

पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, सम्मान गायक आचार्यलाई
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन १२, २०७८

काठमाडौँ: यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ । यसैगरी, पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई दिइने भएको छ । खेमलाल-हरिकला लामिछा...

लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै निम्ति हो’ सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन १०, २०७८

नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत तिम्रै निम्ति हो सार्वजनिक गरिएको छ । ‘तिम्रै निम्ति हो‘ बोलको गीतमा निशा शर्मा अर्यालको शब्द रहेको ...

लेखन जमिरहने तलाउ होइन, निरन्तर बगिरहने नदी हो
राजेन्द्र भट्ट    | शनिबार, आश्विन ०९, २०७८

कास्कीको पोखरामा जन्मिएकी प्रभा बराल पचासको दशकदेखि साहित्य लेखनमा सक्रिय छन् । नेपाली साहित्यमा एमफिल गरेकी उनी हाल प्राध्यापन पेसामा संलग्न छन् । उनका शब्दहरू अविराम यात्रामा कवितासङ्ग्रह (२०५७), तृ...

सरकार प्याड महँगो भयो- काव्या रिजाल
राजेन्द्र भट्ट    | बिहिबार, आश्विन ०७, २०७८

पछिल्लो समय राज्यले महिलाहरूले प्रयोग गर्ने सेनिटरी उत्पादनहरूलाई ‘लक्जरी वस्तु’ अन्तर्गत राखी १३ प्रतिशत मूल्यअभिवृद्धि कर तथा भन्सार महसुल लगाएको छ । अत्यावश्यकीय वस्तु ‘लक्जरी वस्तु ’बनाइ ट्याक्स अ...

किन गरे भैरव अर्यालले आत्महत्या ?
दियोपोस्ट संवाददाता    | मंगलबार, आश्विन ०५, २०७८

टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफै किरिया बसेको छु ।   ए कोही नआओ बोलाउन मलाई मभित्र आफै कोलाहल छ निषेधै  निषेधको कोरा बारी ब...