अन्तर्राष्ट्रिय

दियो पोस्ट | बुधबार, चैत्र २८, २०८०

विगत केहि दिनयता काठमाडौं उपत्यकाको वायु गुणस्तरको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । संसारकै खराब वायु गुणस्तर भएको शहरमा काठमाडौ सबैभन्दा माथि छ । वातावरण विभागले बिहान गरेको मापनअनुसार खुम...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । ईनारमा खसेको बिरालो बचाउन खोज्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मंगलबार साँझ बिरालो बचाउन एकपछि अर्को गर्दै इनारमा हाम फालेका एकै परिवारका पाँच सदस्यको मृत्यु भएको हो । यो घटना भन...

दियो पोस्ट | मंगलबार, चैत्र २७, २०८०

कञ्चनपुर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा भएको सवारी दुर्घटना परि ७ नेपाली कामदारको मृत्यु भएको छ । सोमबार राती बेतालघाट नजिकै भएको दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो । मृतक सबै सुदुरपश्...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

एजेन्सी । कालो छाला भएकै कारण एक पुरुषले आफ्नी १८ महिने छोरीको हत्या गरेका छन् । ति पुरुषले विष खुवाएर आफ्नी छोरीको हत्या गरेका हुन् । यो घटना छिमेकी मुलुक भारतको हो । भारतिय राज्य आन्द्र प्रदेशको ...

दियो पोस्ट डेस्क | सोमबार, चैत्र २६, २०८०

काठमाडौं । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

काठमाडौं । इजिप्टमा पिरामिड निर्माण भइरहेका बेला भारत र पाकिस्तानको सीमा आसपास इन्दुस उपत्यकामा संसारको एउटा मानव सभ्यता हुर्किरहेको थियो । त्यहि सभ्यताभित्रै हुर्किरहेको शहर भित्रको व्यवस्थित ढल प्रण...

दियो पोस्ट डेस्क | बुधबार, चैत्र २१, २०८०

काठमाडौं । ताइवानमा बुधबार बिहान शक्तीशाली भुकम्प गएको छ । ताइवानको हुआलियन शहरबाट झन्डै १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.२ रेक्टर स्केलको भुकम्प गएको ताइवानको केन्द्रिय मौसम विज्ञान महाशाखा...

दियो पोस्ट डेस्क | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरह...

दियो पोस्ट | बुधबार, चैत्र १४, २०८०

गत हप्ता इटालीको राजधानी रोममा बसेको ‘वल्र्ड बनाना फोरम’ को बैठकले सञ्चारमाध्यममा खासै चर्चा पाएन । तर बैठकमा भएको छलफलको विषयले भने सबैको ध्यान तानेको छ । मानव सभ्यताको सुरुवात देखि नै केरा परिचित फल...

दियो पोस्ट | शुक्रबार, चैत्र ०९, २०८०

आज संसारभर विभिन्न कार्यक्रम आयोजना गरी ‘विश्व पानी’ दिवस मनाइँदैछ । हरेक वर्ष मार्च २२ का दिन पानी दिवस मनाउने गरिन्छ । सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी संयुक्त...

दियो पोस्ट | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं ।  म्याद सकिएको लाइसेन्सबाट गाडि चलाएको भन्दै १०३ वर्षीया बृद्धालाई प्रहरीले जरिवाना गरेको छ । मध्येराती अनियन्त्रित तरिकाले गाडि चलाएको भन्दै इटाली प्रहरीले ति बृद्धालाई पक्राउ गरेको हो । पक...

दियो पोस्ट | मंगलबार, फाल्गुण २९, २०८०

हैटीका प्रधानमन्त्री एरियल हेन्रीले देशबाहिरबाटै राजीनामा दिएका छन् । देशमा हिंसाका घटना बढेपछि उनले राजीनामा दिएका हुन् । हैटीको कानुन र व्यवस्था धरापमा परेपछि प्रधानमन्त्री हेन्रीको राजीनामाको ला...

दियो पोस्ट | मंगलबार, फाल्गुण २२, २०८०

कामठाडौं । पृथ्वीकै ठुला बालुकाका ढिस्कोका रहस्य पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छन् । वैज्ञानिकहरु मोरोक्कोमा रहेको लाला लालिया नामक पृथ्वीकै ठुलो बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगा...

दियो पोस्ट | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । पाकिस्तानमा अनपेक्षित रुपमा हिमपात हुँदा कम्तीमा ३५ मानिसको ज्यान गएको छ । पाकिस्तानको उत्तर र पश्चिमी क्षेत्रमा अनपेक्षित रुपमा हिमपात, असिना पानीबाट दुई दिनमा कम्तीमा ३५ जनाको ज्यान गएको ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण १७, २०८०

जापान । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच ...

दियो पोस्ट | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए । मुम्बईको ब्रीच क्यान्डी अ...

दियो पोस्ट | सोमबार, फाल्गुण १४, २०८०

काठमडौं ।  छिमेकी मुलुक भारतको बिहार राज्यमा एक अनौठो घटना घटेको छ । बिहारको बान्का जिल्लास्थित एक विद्यालयकी शिक्षिकाले आफ्नो पर्सबाट हराएको रुपैया चोरी भए/नभएको पत्ता लगाउन सबै विद्यार्थीलाई मन्दिर ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । ल्याण्डफिल साइटबाट सबैभन्दा बढि मिथेन ग्यास चुहावट गर्ने मुख्य केन्द्र विन्दु दक्षिण एसिया बनेको खुलेको छ । बेलायती मिडिया दी गार्जियनले गरेको एक अनुसन्धानबाट ल्याण्डफिल साइटबाट मिथेन ग्यास...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर रहेका पाइएको छ । ६ देखि १९ वर्ष उमेर समूहका झण्डै दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएका शिक्षा, विज्ञान, प्र...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । दुबईको बीच भागमा झलमल्ल अरब सागरमाथिको टापुमा छ दुनियाको एकमात्र टेन स्टार दाबी गरिएको होटल । यसको नाम हो बुर्ज अल अरब । कृत्रिम टापुमा अवस्थित यो वास्तुशिल्प जुमेराहको नजिक निर्माण गरिएको ...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको मृत्यु भएको छ। रूसको जेलमा रहेका ४७ वर्षीय नभाल्नीको शुक्रबार मृत्यु भएको रूसी समाचार संस्था तासले कारागार प्रशासनलाई उदृत ...

अस्मिता खड्का | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । विश्व सामाजिक मञ्चको १६औं सम्मेलन आजदेखि सुरु भएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको आयोजनामा पाँचदिने सम्मेलन काठमाडौको भृकुटीमण्डपमा सुरु भएको हो । भृकुटी...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०१, २०८०

इन्डोनेशिया । गत महिना जारी चुनावी अभियानका लागि ४७ वर्षीय इर्फिन डेवी सुदान्तोले आफ्नो किड्नी बेच्ने प्रयास गरे । किड्नी बेचेर २० हजार अमेरिकी डलर अर्थात् झन्डै २ करोड ६५ लाख ४ हजार नेपाली रुपैया बरा...