मुख्य समाचार

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएका दिन...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

मकवानपुर । फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा स...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । सिके राउत नेतृत्वको जनमुक्ती पार्टीले राजधानीको माइतीघरमा धोती दिवसको अवसरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा राउतसहित ३० जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थी जनमत संघले जनवरी १ तारि...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार सात सय...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

बाँके । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपाल...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा ...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

बुटबल । अंग्रेजी नयाँ वर्ष २०२४को प्रारम्भ तथा पुष १५ को अवसरमा आयोजित पाँचौ 'सडक खाना महोत्सव'मा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

काठमाडौं । राजधानीको डिल्लीबजार पिपलबोट स्थित एउटा भव्य महल छ । सिल्भरसिटि अपार्टमेन्टको नामले परिचित यो महलको १७ औँ तलामा छ ‘दि एड्रेस लाउन्ज’ । युरोप र चीनबाट आयात गरिएको फर्निचरबाट निर्माण भएको यो ...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँ...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभि...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

रुकुमपश्चिम । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छ...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

जाजरकोट । गास र बासको उचित व्यवस्था नहुँदा यहाँका भूकम्पपीडित समस्यामा परेका छन् । चिसोले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी समस्यामा परेका छन् । अस्थायी आवास निर्माणका लागि पालिकाबाट रकम ...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

काठमाडौं । शुक्रबार बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । आगजनी घटनाको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका ७३ जनालाई शनिबार नै छाडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीप...

दियो पोस्ट | आइतबार, पौष १५, २०८०

तनहुँ । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस ...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ । शुक्रबार ललितपुरका बा...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । शुक्रबार भएको बालकुमारी घटनामा मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिसहितको न्याय माग गर्दै सुर्खेतमा प्रदर्शन गरिएको छ। शनिबार दिउँसो वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको हो। प्रदर्शनकारीहर...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राम्रो काम नगरे प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्‍याइदिने चेतावनी दिएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड य...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्...

दियो पोस्ट | शनिबार, पौष १४, २०८०

काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायण...