मुख्य समाचार

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौं । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बि...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौं । रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ। रुस-युक्रेन लडाइँमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुरविरुद्ध गाली...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौं । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्याल रहेका छन् । वडाध्यक्ष राजु कुँवरका अनुसार अर्यालको...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समार...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ । बालकुमारी घटनामा न...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौं । गत पुस १३ गते ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लग...

दियो पोस्ट | मंगलबार, पौष १७, २०८०

काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक क...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिए । बैठकमा ...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । बालकुमारी घटनामा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपय...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना बाहिरबाट देखिए जस्तो नभएको बताएका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना बाहिर देखिएजस्तो नभ...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको अहिलेको शासकीय स्वरूप र निर्वाचन प्रणालीका कारण संविधानको कार्यान्वयन  तथा विकास र समृद्धिका काम अगाडि न...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका का...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौती गरेकोविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्र...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपिलका–७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ रा...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, र...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइ...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपीः नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)को अध्यक्षमा योगेन्द्रकुमार कुँवर चयन भएका छन् । जेटियुसीसीको यही पुस १४ र १५ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनले न...

दियो पोस्ट | सोमबार, पौष १६, २०८०

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बता...