मुख्य समाचार

दियो पोस्ट | मंगलबार, कार्तिक २१, २०८०

सुर्खेत । रुकुम आठबिसकोट नगरपालिका–१३ सोताका भरत जङ्ग दृष्टिविहीन छन् । हिँड्डुल गर्न उनलाई अरूको सहायता चाहिन्छ । उनको श्रीमती पनि शारीरिक अपाङ्गता छन् । गाउँमै जसोतसो सानो घर बनाएर बस्ने जोहो गरेका ...

दियो पोस्ट | मंगलबार, कार्तिक २१, २०८०

पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको १५ दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा क...

दियो पोस्ट | मंगलबार, कार्तिक २१, २०८०

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेट्नु भएको छ । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उनल...

दियो पोस्ट | मंगलबार, कार्तिक २१, २०८०

काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि विभिन्न स्थानीय तह र सङ्घसंस्थाले सहयोगको घोषणा गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पबाट प्रभावितका लागि खाद्यन्नलगायतका सामग्री...

दियो पोस्ट | मंगलबार, कार्तिक २१, २०८०

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पक...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेक...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

काठमाडौं । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लाग...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

दोलखा । दोलखाका सबै स्थानीय तहले रुकुम पश्चिम र जाजरकोटको भूकम्प पीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त समितिका सभापति बज...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

बाँके । जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

बाँके । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ ...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

सर्लाही । सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । विभिन्न जिल्लाबाट उपस्थित भएका बाटे...

दियो पोस्ट | सोमबार, कार्तिक २०, २०८०

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र ...

दियो पोस्ट | आइतबार, कार्तिक १९, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

दियो पोस्ट | आइतबार, कार्तिक १९, २०८०

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिए...

दियो पोस्ट | आइतबार, कार्तिक १९, २०८०

जाजरकोट । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य सेवा खुल्ला आकाशमुनी बसेरै दिन थालिएको छ । दस शश्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वा...

दियो पोस्ट | आइतबार, कार्तिक १९, २०८०

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकार...

दियो पोस्ट | आइतबार, कार्तिक १९, २०८०

जाजरकोट । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस...

दियो पोस्ट | आइतबार, कार्तिक १९, २०८०

जाजरकोट । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

काठमाडौँ । प्रेस काउन्सिल नेपालले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका बीभत्स तस्बिरसहितका अतिरञ्जित सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्द...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब सकिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार भूकम्पमा परेका मा...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

दक्षिणी इसराइलहमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द ...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १३२ जनाको मृत्यू भएको छ। गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्द भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पमा पर...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

जाजरकोट : जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिले बिहान ७ बजेसम्ममा जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

दियो पोस्ट | शनिबार, कार्तिक १८, २०८०

गएराति गएको ६.४ रेक्टरस्केलको भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको छ । यहाँ औषधि र स्वास्थ्यकर्मीको अभाव भएपछि सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी गरिएको ...