मुख्य समाचार

दियो पोस्ट | सोमबार, आश्विन २२, २०८०

काठमाडौं । शनिवार इजरायलमा भएको हमासको हमलामा १० नेपालीले ज्यान गुमाएको पुष्टि भएको छ । जसमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही २५ वर्षीय आनन्द साह पनि रहेका छन् । भदौ २६ गते मात्रै कृषि तालिमक...

दियो पोस्ट | सोमबार, आश्विन २२, २०८०

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आज शोक ...

दियो पोस्ट | सोमबार, आश्विन २२, २०८०

काठमाडौं । लोकतान्त्रिक समाजवार्दी पार्टी( लोसपा) मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोका दुई धारको भिडन्त सुरु भएको छ । अघिल्लो साता लोसपाको दुई दिन बसेको केन्द्रीय कार्यकारिणी समितिको ...

दियो पोस्ट | सोमबार, आश्विन २२, २०८०

भरतपुर । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडीं) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइ...

दियो पोस्ट | सोमबार, आश्विन २२, २०८०

काठमाडौं । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियास्थित नेपाली दूतावासका श्रम सह...

दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

पर्सा । पर्साको संखुवापर्सौनी गाँउपालिकाको–२ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघु...

दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए। बैठक यसअघि यही असोज १७ गते बुधबार बस...

दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

धनुषा । यहाँस्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज ब...

दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

काठमाडौं । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । उनले भने,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अग...

दियो पोस्ट | आइतबार, आश्विन २१, २०८०

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादाको पोशाकको पहिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनस...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । दसैंका लागि असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात ...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ । दुवै देशका विद्वान्लाई सहभागी गराएर ने...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा भएको छ । प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगा...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

धादिङ । आठ वर्षअघिदेखि बारीमा खुम्रेकिराको समस्याले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । २०७२ सालयता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको हो । किसानले बारीमा लगाएको फलफूल, तरका...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्श...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूम...

दियो पोस्ट | शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकालागि तीनवटा जहाज किन्ने तयारी थालेको छ । लगातार घाटामा गएको निगमलाई उस्काउन तीनवटा जहाज आवश्यक परेको भन्दै सरकारले त्यस्को तयारी अगाडि बढाएको हो । प्रधानमन्त्री...

दियो पोस्ट | बिहिबार, आश्विन १८, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त हुन माग गर्दै उच्च अदालत पाटनमा दर्ता गरिएको रिट निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भ...

दियो पोस्ट | बिहिबार, आश्विन १८, २०८०

म्याग्दी । म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जङ्गलमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय स...

दियो पोस्ट | बिहिबार, आश्विन १८, २०८०

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे ६ बजे पुरानो थिमी जाँदै गरेक...

दियो पोस्ट | बिहिबार, आश्विन १८, २०८०

काठमाडौं । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ। दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन्। उक्त ...

दियो पोस्ट | बिहिबार, आश्विन १८, २०८०

काठमाडौं । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखितविपरीत एनआईसी एसिया बैंक गरुडाले रकम थपेर ऋणीलाई कर्जा प्रवाह गरेको खुलेको छ । मालपोत कार्यालय चन्द्रनिगाहापुरमा पारित लिखित लाखमा खरिद गरेको जम...

दियो पोस्ट | बिहिबार, आश्विन १८, २०८०

काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सो अ...